पर्वतका किसानले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट गरे १२ लाख आम्दानी
पर्वत,
फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ ।
कालीगण्डकी नदी किनारमा रहेको उहाँको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गर्नुभएको हो । दक्षिण…