आइतबारे बिदा फिर्ता लिन सरकारलाई दवाव बढ्दो
उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आईतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको जनाएको छ।
ललितपुरस्थित महालक्ष्मी नगकरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरित निर्णय गरेको निश्कर्ष निकालेको…