विनोद पौडेलको फिल्म ‘रोल नं १’ को अग्रिम बुकिङ खुला
काठमाडौं :
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको फिल्म ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन्।
भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस…