मितज्यू’ हेरेर नवीन सुब्बाले भने : यसले नेपाली समाजको थर्ट प्रोससमाथि नै प्रश्न गर्छ
काठमाडौं :
फिल्म ‘मितज्यू’को यतिबेला चर्चामा रहेको छ। यसैक्रममा फिल्म निर्देशक तथा समिक्षक नवीन सुब्बाले पनि फिल्म हेरेका छन्। उनले यस फिल्म ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताए। हालै…