जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
काठमाडौँ,
यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको…