सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जेठ ८ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साल जेठ ७ गते बिहीबार, तदनुसार २१ मे २०२६ । जेष्ठ शुक्ल पक्ष पञ्चमी तिथी । मेष आजको दिन उत्साहजनक रहनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ । आर्थिक पक्ष सामान्य रहे पनि अनावश्यक खर्च बढ्न सक्छ । वृष व्यापार तथा…

अमेरिकाबाट निर्देशन सुमन दाहालले आमाको जन्मदिनमा ल्याए ‘आमा’ गीत

काठमाडौँ : विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमनले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित राखेनन्, बरु आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर एउटा अविस्मरणीय उपहार —‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक…

पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला

काठमाडौं : क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा ‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ हुने भएको छ। आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङका अनुसार उक्त अवार्डका लागि आज ९७ जेठ० देखि नै आवेदन फारम खुला गरिएको छ। यस प्रतियोगितामा २०८२ वैशाख…

‘कोही किन बर्बाद होस्’को प्रभावमा बनेको ‘कमला मिस’

काठमाडौं : वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्मको टिजर रिलिज गरेका हुन्। सार्वजनिक टिजरले दर्शकमाझ उत्सुकता बढाएको देखिन्छ।…

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ : स्थानीय प्रयासबाट विश्व संरक्षणको अभियान

डा. अनिल सुवेदी प्रत्येक वर्ष मे २२ मा मनाइने अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले पृथ्वीमा रहेका जीवजन्तु, वनस्पति र सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणप्रति विश्व समुदायको ध्यान…

संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम हुँदैनः महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद पुनले आफूले ७ वर्षअघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनुभयो । बरु रकेट…

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको…

जब फेवातालमा डुङ्गा पल्टियो….

गण्डकी, मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए । यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो । डुङ्गामा सवार युवाहरू फेवातालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ,…

जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै

पोखरा, गण्डकी मेडिकल कलेज (जिएमसी) मा डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने इआरसीपी (Endoscopic Retrograde Cholangiopancreatography) सेवा सुरु गरेको छ । यो सेवाले पेट नचिरिकन…

सगरमाथाको शिखरमा एकैदिन २७० भन्दा धेरै आरोही पुगे

बुधबार एकैदिन २७० जनाभन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अनुसार वसन्त ऋतुको आरोहणअन्तर्गत हिजो २७० जनाभन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।…