सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सगरमाथाको शिखरमा एकैदिन २७० भन्दा धेरै आरोही पुगे

बुधबार एकैदिन २७० जनाभन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अनुसार वसन्त ऋतुको आरोहणअन्तर्गत हिजो २७० जनाभन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ, भारतीय गृहमन्त्री अमित साहले आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि ४० किलो चन्दन अर्पण गर्नुभएको छ । भारतीय गृहमन्त्रीले पठाउनुभएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरणको…

लमजुङ दरबारको पुनर्निर्माण सुरु

लमजुङ, निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ । लमजुङ बेँसीसहर नगरपालिका(३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो । विसं…

मुस्ताङमा दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक 

मुस्ताङ, चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश…

प्रधानमन्त्रीले कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्गप्रशस्त गर्दा राम्रो: हर्क साम्पाङ

काठमाडौँ, श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई ९हर्क साम्पाङ०ले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् । प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै राईले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले…

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ, कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको…

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च…

बालबालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ्यो

काठमाडौँ, सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’को प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगतभन्दा बढेको देखाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख…

फुटपाथ अतिक्रमण सवारी साधन धमाधम कारबाहीमा

पोखरा,  जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिका का नगर प्रहरीको संयुक्त टोलीले पोखराका विभिन्न क्षेत्रमा फुटपाथ अतिक्रमण गरी पार्किङ गरिएका सवारी साधनमाथि कारबाहीलाई…

नेपाली युवा उद्यमी मञ्चको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” सम्पन्न

पोखरा,नेपाली युवा उद्यमी मञ्च (NYEF) पोखरा च्याप्टरले व्यवसाय प्रवर्द्धन केन्द्र तथा पोखरा महानगरपालिका सँगको सहकार्यमा आयोजना गरेको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” कार्यक्रम सम्पन्न गरेको छ। वैशाख ३० गतेदेखि सुरु भएको कार्यक्रम जेठ…