सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बोर्डमा इजरायलको अनुभव र आत्मीयता समेटिएको पुस्तक ‘इमा’ राजधानीमा विमोचन

काठमाडौं : साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित साहित्यिक तथा सांगीतिक वातावरणले भरिएको कार्यक्रममा…

 ऊर्जा मन्त्रालयले १० हजारभन्दा बढी गुनासो सम्बोधन गर्यो

काठमाडौँ, गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको र त्यसलाई थप प्रभावकारी…

उपासना र सोनमाको ‘जलाकी’ ३९ दिनमा प्याकअप

काठमाडौं : अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'जलाकी'को इन्डक्ल्याप गरिएको छ। गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो। शनिबार पोखरामा गीतको दृश्य…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा…

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी, म्यादीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान…

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो । सदरमुकाम…

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ, यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार…

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी, पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक…

ग्लोबल स्टार अवार्डमा कोरियोग्राफर अश्विनी झा सर्वोत्कृष्ट, पल र यमसहित विभिन्न विधामा अवार्ड वितरण

काठमाडौं : राजधानीको होटल मर्क्युरमा सम्पन्न ‘ग्लोबल स्टार अवार्ड–२०२६’ मा कोरियोग्राफर अश्विनी झाले ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ जितेका छन्। विगत लामो समयदेखि ब्युटी पेजेन्ट तथा फेसन क्षेत्रमा सक्रिय झालाई वर्षको…

अमेरिकामा सातौं ‘एफएलएफ अवार्ड’ हुने, विभिन्न विधाको मनोनयन सार्वजनिक

काठमाडौं : फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’ आयोजना हुने भएको छ। भाषा र संस्कृतिको उत्थानका लागि निर्माण गरिएका चलचित्र तथा म्युजिक भिडियोहरूलाई समेटेर आयोजना गरिन लागेको यस अवार्डका लागि…