तराईमा उखरमाउलो गर्मीः नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
काठमाडौँ,
जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार देशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने देखिएको छ।
विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम उच्च बिन्दुमा पुग्ने पूर्वानुमान छ। तराईका अधिकांश…