सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

भारतमा सुनपछि चाँदी आयातमा पनि कडाइ

पश्चिम एसियामा जारी तनावबीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति अवलम्बन गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई…

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौँ, गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनको सारांशमा लेखिएको छ । संस्थानको…

रोल्पाको जेलबाङमा भेटियो रेड पाण्डा

रोल्पा, रोल्पामा रेड पाण्डा फेला परेको छ । जलजला क्षेत्रअन्तर्गत जेलबाङको जंगलमा विश्वमै दुर्लभ रेड पाण्डा ९रातो हाब्रे० फेला परेको हो । रेडपाण्डा विश्वमै दुर्लभ वन्यजन्तु हो । पर्यटन व्यवसायी एवं फोटो पत्रकार बाल्कुराम पुनले जेलबाङको…

आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

काठमाडौँ, सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद…

विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्य’ निर्देशकको ‘हेराई’ घोषणा

काठमाडौं : गतवर्ष रिलिजमा आएको विराज भट्ट अभिनिति फिल्म ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘हेराई’राखिएको छ। हाल यो फिल्मको धमाधम…

आजदेखि मलमास शुरु: मत्स्यनारायणमा पुरुषोत्तम मेला

काठमाडौँ, आजदेखि मलमास अर्थात् अधिकमास शुरु भएको छ । आउँदो असार १ गतेसम्म अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि शुरु भएको हो । ज्योतिषीय…

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र…

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ, आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि ९आइसिटी० को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना…

जेठ ३ गते आइतबारको राशिफल

शुभप्रभात, २०८३ जेठ ३ गते (१७ मे २०२६) आइतवार, ज्येष्ठ अधिक शुक्लपक्ष प्रतिपदा तिथि। कृत्तिका नक्षत्र, १६:१६ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त…

तथ्य बोल्ने पत्रकारिता लोकतन्त्रको आधार : मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने बताएका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा आयोजित ८ हप्ते 'डेटा ड्रिभन…