सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तथ्य बोल्ने पत्रकारिता लोकतन्त्रको आधार : मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने बताएका छन् । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा आयोजित ८ हप्ते 'डेटा ड्रिभन…

परराष्ट्र मन्त्रालय र प्रतिष्ठानद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात

काठमाडौँ, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले यस कार्यक्रमबारे जानकारी गराएका हुन्। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र…

आज मिथिलामा ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी ९मिथिलाका…

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ, बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि…

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ, हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट…

संसद्को मान कि प्रधानमन्त्रीको सान ?

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक संसदीय लोकतन्त्रको मुटु भनेकै जवाफदेहिता हो। निर्वाचनको माध्यमबाट जनताले पठाएका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्प्रतिको उत्तरदायित्व नै अन्ततः सार्वभौम जनताप्रतिको उत्तरदायित्व हो। तर, नेपालको…

गीता खत्रीको शब्दमा रचना रिमालले गाइन् ‘मायाको डोरीले मलाई’

काठमाडौं : गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक भएको छ। गीतकार खत्रीको गीत ‘मायाको डोरीले मलाई’मा  शम्भूजित बास्कोटाको संगीत रहेको छ भने लोकप्रिय गायिका रचना रिमालले स्वर दिएकी छन्। गीतको संगीत संयोजन भने…

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक

पोखरा : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण…

‘मालती मङ्गले’ मा वर्षा, विजय र मेक्समको दमदार जुगलबन्दी, अभिनयको सर्वत्र प्रशंसा

काठमाडौं : देशव्यापी रूपमा सुखद व्यापार गरिरहेको फिल्म ‘मालती मङ्गले’ दोस्रो सातामा प्रवेश गरेसँगै यसका प्रमुख कलाकारहरूको अभिनयले दर्शक र समीक्षकको विशेष ध्यान खिचेको छ। हलबाट बाहिरिएका अधिकांश दर्शकले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका…

जेठ २ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २ गते (१६ मे २०२६) शनिवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष औंसी तिथि। भरणी नक्षत्र, १७ः४८ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा…