कपिलवस्तुबाट भारतीय मदिरासहित कार नियन्त्रणमा
कपिलवस्तु,
कपिलवस्तुमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा अवैध मदिरासहित भारतिय कार नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका अनुसार शनिबार बिहान करिब ११ बजे जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित…