सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
काठमाडौं : म्याग्दीको धौलागिरि गाउँपालिका-७ बगरका भुवानी पौडेल सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन्। १० वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका…