सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम…

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

गण्डकी, फेवातालको जलाधार क्षेत्र संरक्षणका लागि चार वर्षअघि बनाइएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयन हुने भएको छ । आर्थिक वर्ष २०७८÷८९ मा बनेको उक्त योजना कार्यान्यवनका लागि वन तथा भू–संरक्षण विभाग, बृहत् जलाधार…

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

काठमाडौँ, वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह…

बैशाख १७ गते बिहीबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १७ गते (३० अप्रिल २०२६) बिहीवार, वैशाख शुक्लपक्ष चतुर्दशी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १३ः१५ बजेपछि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।…

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ, प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी…

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ, पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो । जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१÷८२…

रास्वपाका सांसदलाई रविका १२ बुँदे निर्देशन

रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका हुन् । उनले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र भूमिकाबारे विभिन्न…

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

बागलुङ, यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । चिया दिवसको अवसरमा गत मङ्गलबार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका दुई…

पोखराको मानवसेवा आश्रमको १४ औं महायज्ञ वैशाख १९ गतेदेखि

पोखरा, पोखराको मानवसेवा आश्रम १४ औं महायज्ञको तयारीमा जुटेको छ । समाजमा आध्यात्मको सन्देश छर्न तथा निर्माणाधीन भवनको काम पुरा गर्न था रकम आवस्यक हुने भएपछि महायज्ञ लगाउन लागिएको हो । महायज्ञ बैशाख १९ देखि २६ गतेसम्म संचालन हुनेछ । मानव…

महावीरले गरे सम्पत्ति विवरण सार्वजनिक, ३ तोला सुन

काठमाडौँ, म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पुनले सार्वजनिक…