‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ को भव्य समारोह: कसले कुन अवार्ड जिते? (सूचीसहित)
काठमाडौँ :
‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेसँगै नाचघर जमलमा यो अवार्ड सुरु भएको…