वसन्तको आगमनसँगै काठमाडौंमा छायो हरियाली
काठमाडौं : हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने समय हो। तर, यस पटक भने काठमाडौं उपत्यकामा अघिल्ला वसन्तहरू भन्दा केही बढी हरियाली छाएको देखिएको छ। वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौंका कतिपय सडक…