चैत ८ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ चैत ८ गते (२२ मार्च २०२६) आइतवार, चैत्र शुक्लपक्ष चतुर्थी तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने…