सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरामा राजेश हमालद्वारा १८डी सिनेमा उद्घाटन

पोखरा : साहसिक पर्यटनका लागि परिचित पोखरा मा मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपिएको छ। राजेश हमाल ले अत्याधुनिक १८डी सिनेमा औपचारिक रूपमा उद्घाटन गरेका छन्। फ्लाइ नेपाल इन्टरटेनमेन्टकाले सञ्चालनमा ल्याएको यो सिनेमा लेकसाइडस्थित डिज्नील्याण्ड…

गाउँ आएको बाटो देखाउँदै सुरु भयो – भक्तपुर फिल्म महोत्सव

काठमाडौं : आजबाट 'भक्तपुर फिल्म महोत्सव' सुरु भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म 'गाउँ आएको बाटो' देखाउँदै यो महोत्सव सुरु भएको हो। महोत्सव भक्तपुरमा अवस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना भएको हो। भक्तपुरका युवा…

फलित राई–जाहान्वी बस्नेतको नृत्यमा ‘झम्के फुली’ सार्वजनिक

काठमाडौँ : यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्। निकै हाइप बढाएको यो फिल्ममा समावेश गीत ‘झम्के फुली नाकको…

नयाँ फिल्मका लागि अडिसन खुला, निर्देशक र शीर्षक अझै गोप्य

काठमाडौं : 'मुनलाईट मोसन पिक्चर्स'को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका…

प्रतिकुल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विभिन्न विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या हुँदा उडानहरू प्रभावित भएका छन् ।…

शनिबार ईद–उल–फित्र: सार्वजनिक बिदा

काठमाडौँ, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद–उल–फित्र) शनिबार परेको जानकारी गराएको छ । मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ ।…

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौँ, प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । मधेस प्रदेश राजधानी जनकपुरमा…

किसानले पाएनन् चैते धानको उचित मूल्य

झापा : अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो। तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन। कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए। सरकारलेसमेत…

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन : ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन्। नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा ९० र लेयर्सको १६० मा बिक्री हुन थालेका छन्।…

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम, प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन तथा पूजाआराधना गरेकी छिन । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष…