बालेन शाहलाई संसदीय दलको नेता बनाउने तयारी!
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि मतदान प्रक्रिया नगर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीच भएको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमा सर्वसम्मत रूपमा…