सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौँ, ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक…

मन्त्रिपरिषद १८ सदस्यीय बनाउने रास्वपाको तयारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय…

इरानी तेलमाथि प्रतिबन्ध हटाउने अमेरिकाको तयारी

वासिङ्टन डीसी, अमेरिकाले इरानसँग जारी युद्धका कारण ऊर्जा बजारमा परेको दबाब कम गर्ने उपाय खोज्दै इरानी तेलमाथिका केही प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक अन्तर्वार्तामा यस्तो सम्भावना अघि सारेका…

आज विश्व हिमनदी दिवस

काठमाडौँ, आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ । पृथ्वीको…

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको…

चैत ६ गते शुक्रबार माता लक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ६ गते (२० मार्च २०२६) शुक्रवार, चैत्र शुक्लपक्ष द्वितीया तिथि। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी…

आँचल शर्माको जन्मदिनमा ‘एक मुठी बादल’ टिजर सार्वजनिक, कवितामार्फत कथाको संकेत

काठमाडौं : अभिनेत्री आँचल शर्मा को २९ औं जन्मदिनको अवसर पारेर फिल्म ‘एक मुठी बादल’ को टिजर सार्वजनिक गरिएको छ। डेढ मिनेट लामो टिजरमा उनलाई नै केन्द्रमा राख्दै ‘पोम्पोईको फूल’ शीर्षकको कविता वाचनमार्फत फिल्मको कथावस्तु संकेत गरिएको…

सुन्दर खनालको ‘कमेडी बाज’ : नेपालमा पहिलोपटक रोस्ट शैलीको रियालिटी शो

काठमाडौं : नेपाली कमेडी क्षेत्रमा नयाँ प्रयोग हुने भएको छ। कमेडियन सुन्दर खनाल ले रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याउने तयारी गरेका छन्। उनकै निर्देशनमा तयार भइरहेको यो कार्यक्रम आगामी वैशाखको पहिलो साताबाट प्रसारण गर्ने…

डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

काठमाडौं : डकुमेन्ट्री सिनेमा 'स्नो लियोपार्ड सिस्टर्स'को नेपाल प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो। यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक…

‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’को गीतमा नाँचे विराज र खुशी

काठमाडौं : फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। यो गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ। यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत आज सार्वजनिक गरेको छ। ‘हुम्लाको लिमी’…