सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार…

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

काठमाडौँ, निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई…

निर्वाचनको परिणामको जिम्मेवारी लिदैँ कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका…

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ, चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान…

चैत ५ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ५ गते (१९ मार्च २०२६) बिहीवार, चैत्र कृष्णपक्ष औंसी तिथि, ७ः०८ बजेपछि शुक्लपक्ष प्रतिपदा। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।…

पोखरा-१२: सामुदायिक विद्यालयका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा

पोखरा, पोखरा महानगरपालिका-१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको छ । सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी सो…

ट्रम्पले किन दिए  क्युबाविरुद्ध कारबाही गर्ने धम्की?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र…

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

कास्की : पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो। यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेवलगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन्। विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा…

पुराना दलका नेतालाई रविको सन्देशः इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दल र नेताले गरेको त्याग र संघर्षले गर्दा नै आज यो अवस्थामा आएको बताएका छन्। रास्वपाले नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै…

मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

काठमाडौं : मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ। इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत…