सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली : कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो। …

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय…

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत, सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ…

योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योगासँगै सुरुवात भएको छ । आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गर्ने तयारी छ । ललितपुरको…

कफीको सुगन्धमा बुनिएका युवाका सपना

चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उहाँले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहनुभएको छ । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उहाँ यो सीपलाई परदेश…

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् । जिल्लाका सबै आठवटै स्थानीय…

आज घोडेजात्रा पर्वः काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, आज काठमाडौँ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास…

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर, भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।…

चैत ४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ४ गते (१८ मार्च २०२६) बुधवार, चैत्र कृष्णपक्ष चतुर्दशी तिथि, ७ः५८ बजेपछि औंसी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य…

नोरा–संजयको ‘सरके चुनर’ विवादमा, रिलिज भएको एक दिनमै युट्युबबाट हट्यो

मुम्बई : बलिउड अभिनेता संजय दत्त र नृत्याङ्गना नोरा फतेही फिचर्ड फिल्म ‘केडी : द डेविल’को गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक भएको एक दिनमै विवादमा तानिएको छ। व्यापक आलोचना र कानुनी दबाबपछि उक्त गीत युट्युबबाट हटाइएको छ। गीतमा अश्लीलता र…