सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नेपालमा रणवीर सिंहको दमदार कमब्याक: ‘धुरन्धर २’ बिहीबारदेखि प्रदर्शनमा

काठमाडौं : बलिउड अभिनेता रणवीर सिंह को बहुप्रतीक्षित फिल्म ‘धुरन्धर २’ अन्ततः नेपालमा रिलिज हुने भएको छ। लामो समयसम्म अन्योलमा परेको यो फिल्म अब बिहीबारदेखि प्रदर्शनमा आउने निश्चित भएपछि रणवीर पुनः नेपाली बक्सअफिसमा केन्द्रमा…

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौँ, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ…

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ, चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण…

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी, तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा…

शेयर बजार साढे १३ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काडमाडौँ, हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक…

फेवाताल संरक्षण अभियान अन्तर्गत बृहत् सफाइ कार्यक्रम सम्पन्न

पोखरा, फेवाताल संरक्षण अभियानअन्तर्गत हरेक महिना सञ्चालन हुँदै आएको बृहत् सफाइ कार्यक्रम यसपटक पोखरा १८  खपौंदी सँगैको प्याराग्लाडिङ ल्यान्डिङ जोन क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ। सफा र सुन्दर फेवाताल निर्माण गर्ने उद्देश्यले मंगलबार…

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड

चितवन, भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।…

यौनकर्मी महिलाको मुद्दामा बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं : यौनकर्मी महिलाहरूको मानवअधिकार र न्यायको सवाल उठाउँदै संस्था आस्था-फेथले बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ। संस्थाकी कार्यकारी प्रमुख रिना लामाले सार्वजनिक गरेको उक्त पत्रमा लाखौं यौनकर्मी महिलाहरूले…

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

नवलपरासी, नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७…