स्वस्तिमा खड्काको नृत्यले लालीबजारको ‘मायालाई के दिउँ म बैना’ टिकटकमा ट्रेन्डिङ
काठमाडौँ :
फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ को हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन्। गीतले लोकप्रियता…