सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

चैते धानको समर्थन मूल्य तोकिदै

काठमाडौँ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा…

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की, कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने…

स्वास्थ्य बीमालाई राष्ट्रिय परिचयपत्रसँग जोडिँदै: दोहोरो सुविधा रोक्ने उदेश्य

काठमाडौँ, स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ । अब बिमितले नवीकरण गर्दा तथा बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र पनि बुझाउनुपर्नेछ । कतिपय बिमितले बीमाको दोहोरो सुविधा तथा फरक फरक ठाउँबाट…

एसइई परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला पोखरामा

गण्डकी, माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा…

गनेशजीको दर्शन गरि चैत ३ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ३ गते (१७ मार्च २०२६) मंगलवार, चैत्र कृष्णपक्ष त्रयाेदशी तिथि, ८ः१९ बजेपछि चतुर्दशी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।…

सलमान खान – ‘ब्याटल अफ गलवान’ अब ‘मातृभूमि’

मुंबई : सलमान खान अभिनित युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरेर नयाँ शीर्षक ‘मातृभूमि’ राखिएको छ। सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्। पोस्टरमा सलमान रगताम्य अवस्थामा काँडेतार बेरिएको…

सारसको रोजाइमा लुम्बिनी: स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक…

अनुष्का र रीमा संसदमा, बालेन चर्चामा, सपुत र कोमल सूचीबाट बाहिर

काठमाडौं : ‘मिस नेपाल २०१९’ विजेता अनुष्का श्रेष्ठ र सञ्चारकर्मी रीमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेकी छन्। बालेन शाह प्रधानमन्त्री बन्ने दौडमा छन्। …

‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक, दाजुभाइको माया र अंशको झगडाको कथा

काठमाडौं : निर्देशक मधुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा एउटै गाउँमा बस्ने तीन दाजुभाइ बिनोद न्यौपाने, कुशल…

काँकडभिट्टाबाट सुरु भयो ‘पाँच पाण्डव’को छायांकन, हरिवंशदेखि आर्यनसम्म एउटै पर्दामा

काठमाडौं : काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो।…