सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य

मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबीच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ। सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका…

प्याकेजमा समेटिदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य

गण्डकी :  नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ। पोखरादेखि मुस्ताङसम्मका धार्मिक…

जेलेन्स्कीले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने

काठमाडौँ, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । ती विज्ञहरुले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव…

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए । बुधबार सार्वजनिक गरेको खर्च…

समानुपातिक मतगणनाको अन्तिम नतिजा आज सार्वजनिक हुने

काठमाडौँ, प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ। ‘समानुपातिकको मतगणना…

२३ दिनमै नीर शाहले गरे ‘कमला मिस’को सुटिङ,हलमा कहिले चल्ला?

काठमाडौं : वरिष्ठ कलाकार तथा निर्देशक निर शाह को निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरु गरिएको यस फिल्मको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। यसबीचमा चुनावका कारण…

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

विराटनगर, सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका…

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ, मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य…

फुटपाथको नियम सबैलाई लाग्ने भन्दै व्यवसायीमार्फत किताब बेच्न पोखराका मेयरको पुनलाई सुझाव

पोखरा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्। मेयर…

मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन

तनहुँ, तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ । परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन र मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र निर्माणको तयारी थालिएको आयोजना…