दार्जिलिङकी अग्रज साहित्यकार चन्द्रमीत लक्सम गीतकार सङ्घ नेपालद्वारा अभिनन्दित
काठमाडौं :
दार्जिलिङकी अग्रज साहित्यकार तथा गीतकार चन्द्रमीत लक्समलाई गीतकार सङ्घ नेपालले अभिनन्दन गरेको छ। सङ्घले काठमाडौंस्थित आफ्नै कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो।
गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी…