सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आजदेखि खाना पकाउने एलपी ग्यास सहज हुने निगमको दाबी

काठमाडौँ, नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो । माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा…

बालेन शाह: आज तीन जिल्लामा चुनावी कार्यक्रम

काठमाडौँ, फागुन २१ गते तय भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह चुनावी दौडामा छन्। सोही क्रममा उनी बुधबार तीन जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। रास्वपाका अनुसार शाहको जनसम्पर्क तथा घण्टी…

मतदाताको गुनासो– आश्वासन धेरै पायौँ, अब विकास चाइयो

बागलुङ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ। उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन्।…

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत : स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ। फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ…

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छः प्रधानमन्त्री कार्की

नवलपुर, प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्। राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो…

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  रु तीन लाख चार हजार ७०० र  त्यति नै परिमाणको चाँदीको…

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना खटिदै

काठमाडौँ, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई…

नयाँ संसद् भवन परिसरमा जेनजी शहीदका शालिक निर्माण हुने

काठमाडौँ, सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो । बैठकपछि…

निर्वाचनको लागि भारतबाट तेस्रो खेपमा २०० बढी गाडी नेपाल ल्याइँदै

निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो । भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा…

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत, स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ । फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१…