सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

साफ यू१९ महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई हराएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो । पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बङ्गलादेशसँग १२ गोलको फराकिलो…

गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

रसुवा, यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री…

देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सघाउन ओलीको अनुरोध

काठमाडौं, नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहार प्रचणडबीच भेटवार्ता भएको छ । भेट आइतबार भएको स्रोत बताउँछ । आगामी चुनाबमा शेरबहादुर…

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

काठमाडौँ, राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन)…

सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

काठमाडौँ, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको तुलनामा नेप्सेमा…

पोखरा रंगशालामा भएको साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग भारत पराजित

कास्की, पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ । बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई…

तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ…

आसन्न निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा होः गृहमन्त्री अर्याल

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै…

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ । तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा…

जनप्रियको अभियान  प्राज्ञिक ब्रान्डिङका लागि अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा : माछापुच्छ्रेको काख र फेवातालको किनारमा अवस्थित पोखरा, जसलाई हामी प्रायः प्राकृतिक सौन्दर्य र पर्यटनको राजधानीका रूपमा मात्र चिन्ने गर्छौं। तर, सोमबार माघ १९ गते जनप्रिय बहुमुखी क्याम्पसको सभाहलमा जुन विमर्श र घोषणा भयो, त्यसले…