सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

निर्वाचन आउन ३० दिन बाँकीः समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन…

आज माघ २० गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २० गते (३ फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण कृष्णपक्ष द्वितीया तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक…

विपिन कार्की र सुहाना थापासहितको ‘एक भागवत र एक गीता’ डिशहोम GO मा उपलब्ध

काठमाडौं : विपिन कार्की र सुहाना थापासहितका कलाकारहरूको अभिनयले सजिएको चलचित्र “एक भागवत र एक गीता” अब डिशहोम GO मा दर्शकहरूको पहुँचमा आएको छ। झरना थापाको निर्देशनमा बनेको यस फिल्ममा विपिन कार्कीले कमला माईको भूमिका निर्वाह गरेका छन् भने…

प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्याण्ड र छोरेपाटन बिजयी

पोखरा, प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई…

‘परिवर्तन’को व्यापार ३१ लाख, ‘गोबर गणेश’ १ करोड नाघ्दा ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ कति?

काठमाडौं : सुशील श्रेष्ठ अभिनीत एक्सनप्रधान फिल्म ‘परिवर्तन’ले ३१ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ। अघिल्लो साता शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले शनिबार रातिसम्म ३१ लाख ९ हजार ९ सय २५ रुपैयाँको व्यापार गरेको हो। यो नौ दिनको कमाइ हो।…

विपना थापाको अभिनयले ‘आ बाट आमा’ हेरेर रोए दर्शक

काठमाडौं : सहिद दिवसको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। फिल्म हेरेपछि दर्शक हलबाट आँसु पुछ्दै बाहिर निस्किएको दृश्य नियमित देखिन थालेको छ। हल सञ्चालक र दर्शक…

कलाकारको दमदार अभिनय हुँदाहुँदै ‘द ब्लू लाइट’ हलबाट हटाइयो

काठमाडौं : अर्पण थापा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र महेश त्रिपाठीजस्ता स्थापित कलाकारहरूको अभिनय रहेको फिल्म ‘द ब्लू लाइट’ प्रदर्शनको केही दिनमै हलबाट हटाइएको छ। सहिद दिवसको अवसर पारेर शुक्रबार (१६ माघ)बाट रिलिज भएको…

महेन्द्रराज बराल र कला लम्सालको ‘माया पिरती सबै खल्ली बल्ली’

काठमाडौं : आधुनिक गीतसंगीतमा पृथक पहिचान बनाएका गायक महेन्द्रराज बराल र कला लम्सालको स्वरमा दोहरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’ को भिडियो सार्वजनिक भएको छ। रमेश परियारको शब्द तथा संगीत, कृष्ण केसीको संगीत संयोजन रहेको गीतको भिडियोमा…

खाद्यले चार करोड मूल्य बराबरको धान किन्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिना किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ । कार्यालयका अनुसार महोत्तरी र धनुषा जिल्लाका २४० किसानबाट हालसम्म ११…

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले…