मुस्ताङका ‘मतदातालाई पोखरा र काठमाडौँमा खोज्दै हिँड्नुपर्ने बाध्यता
मुस्ताङ,
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मुस्ताङमा भने चुनावी चहलपहल हिउँजस्तै जमेरु बसेको छ। जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा घोषित यो निर्वाचन मुस्ताङका लागि प्रतिकूल समयमा…