‘बोर्डर २’ को नेपाल बक्सअफिसमा दमदार उडान, कमाइ २ करोड नाघ्यो
काठमाडौं :
नेपालको सिनेपा बक्स अफिसमा भारतीय फिल्म ‘बोर्डर २’ ले २ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। आइतबार सिनेपा बक्सअफिसले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले माघ १७ गते शनिबारसम्म नेपालमा २ करोड २१ लाख ९३ हजार ९१० रुपैयाँ ग्रस…