सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नेप्से परिसूचक १९ अङ्कले घट्यो, कति भयो कारोबार?

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो। आज ३२९ कम्पनीको…

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

काठमाडौं, आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको हो । ‘२५ जिल्लाको ३०…

२५ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता माघ २७ देखि

पोखरा, २५ औं संस्करणको राष्ट्रिय अन्तराष्ट्रिय अन्तर क्लव आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ । “खेलकुदको विकासमा सहयोग गरौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं” भन्ने मुल…

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ, रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र…

आठौँ शताब्दी पुरानो एकमहिने माधवनारायण मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर, हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला…

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी : प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ। घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन्।…

निर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन कार्यालय गण्डकी

गण्डकी, आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ । निर्वाचनलाई निष्पक्ष तथा भयरहित…

स्याङ्जाका ५६ मतदानस्थल अतिसंवेदनशील

स्याङ्जा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जाका ५६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा रहेका कुल १९९ मतदान स्थलमध्ये ७१ वटा संवेदनशील र ७२ वटा सामान्य सूचीमा परेका छन् । जिल्ला सुरक्षा…

राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन । नेपाल आर्थिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी…

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही : सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा २९ जनाको मृत्यु भएको छभने १ सय ९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला…