वर्षौँपछि आकाश श्रेष्ठले तोडे मौन, एक्सन फिल्मबाट पुनरागमन
काठमाडौं :
अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य भूमिकामा देखिएका थिएनन् । यस अवधिमा उनले केही चलचित्रमा केमियो भूमिकामा मात्र अभिनय गरेका थिए ।
म्युजिक भिडियोमा सक्रिय रहे पनि चलचित्रका लागि भने राम्रो कथा खोजिरहेको…