काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काभ्रेपलाञ्चोक,
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब…