काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो
काठमाडौँ,
काठमाडौँ उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । विश्वभरको वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरका अनुसार काठमाडौँमा वायु प्रदूषण मापन सूचक एक्यूआई १ सय ७० भन्दा माथि छ । काठमाडौँ विश्वका वायु…