प्रकाश सपुतको ‘बसन्त’मा शान्तीको भुमिका गर्दै स्वस्तिमा
काठमाडौं :
गायकबाट नायक बनेका प्रकाश सपुतले आफै फिल्म निर्देशन गर्ने भएका छन्। उनले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै फिल्म ‘बसन्त’को घोषणा गरेका हुन्। उनको आफ्नै लेखक तथा संगीतमा फिल्म निर्माण हुनेछ। फिल्ममा सपुतको अपोजिटमा अभिनेत्री…