सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

राष्ट्रिय कलाकार संघ चितवनको गायक अमित र कलाकार रामलाई दश हजार सहयोग

चितवन : कलाकारको दुःखको घाउमा मलहम लगाउने भनेको मनकारी कलाकारले नै हो । राज्यले लगाइदिएको राष्ट्रको गहना त अप्ठेरो पर्दा के काम । ग्यास पट्केर शरिर जलेका गायक अमित बराई र नाटक मञ्चनको क्रममा लडेर खुट्टा भाँचिएका कलाकार राम कोइरालालाई…

एलिना चौहान भन्छिन्,‘सुन ठिटा हो’ (भिडियो सहित)

काठमाडौं : पछिल्लो पुस्तामा निकै चर्चामा रहेकी गायिका एलिना चौहानले ‘सुन ठिटा हो’बोलको गीत गाएकी छन्। जुन गीतमा बसन्त थापाको पनि स्वर रहेको छ। आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा सुनिल क्षेत्री र कविता…

बुटवल–पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

बुटवल/ सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो । जिल्ला प्रशासन…

रियालिटी शोपछि म्युजिक भिडियोमा फर्किन् प्रियंका कार्की

काठमाण्डौं : टेलिभिजन रियालिटी शोहरुमा ब्यस्त अभिनेत्री प्रियंका कार्की पुनः म्युजिक भिडियोमा फर्किएकी छन्। एक साता अघि हरिवंश आचार्यको मानव बेचबिखन बिरुद्धको सन्देशमुलक गीतमा देखिएकी प्रियंकाको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।…

प्रधानमन्त्री कपमा कर्णाली, लुम्बिनी, बाग्मती,सुदूरपश्चिम, एपीएफ र कोशी,गण्डकी, मधेसविच खेल हुदैँ

काठमाडौँ/ प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । कीर्तिपुरमा अहिले साढे ९ बजे कर्णाली र लुम्बिनी प्रदेश तथा मूलपानीमा गण्डकी र मधेस खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा बाग्मती र सुदूरपश्चिम तथा…

‘आज फेरि उसको याद आयो’ भन्दै आइन् समिक्षा अधिकारी

काठमाडौं : गायिका समिक्षा अधिकारीले ‘आज फेरि उसको याद आयो’बोलको गीत गाएकी छन्। उनले गायक बिजय गुरुङसँग युगल गीत गाएकी हुन्। जुन गीतको भिडियो पनि सार्वजनिक भएको छ। गीतमा गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीत भरेकी छन् भने गीत रचना…

‘बलिदान’का निर्माताको ‘बिर्सन सक्दिनँ’

काठमाडौं  : फिल्म ‘बलिदान’का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो निर्माण भएको छ । आइतबार ओएसआर डिजिटलबाट ‘बिर्सन सक्दिनँ’ बोलको गीत रिलिज गरिएको हो। पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको यस गीतमा निर्माता विष्टलाई…

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउदै

काठमाडौँ/ नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन…

१९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबारसम्म १ लाख २५ हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । महोत्सवको…

मेयर कप सुरू, कृष्ण र स्वीकृति दौड च्याम्पियन

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू भएको छ । पोखरा रंगशालामा मंगलबारसम्म चल्ने विभिन्न चार विधाका खेल हुने…