आज मिति २०८० साल पुस ९ गते, सोमवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस
शुभप्रभात/
२०८० पुस ९ गते, सोमवार, २५ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष चतुर्दशी तिथि। रोहिणी नक्षत्र। चन्द्रराशि वृष। उपप्रा।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद्…