पृथ्वीजयन्तीका अवसरमा राप्रपाको चियापान कार्यक्रम, शीर्ष नेताहरु सहभागी
काठमाडौं /
पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेर…