सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

राष्ट्र निर्माता दिब्यधारणालाई अनुशरण गरी पदचाप पछ्याउँ: पूर्वराजा शाह

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन्। ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले…

फ्राइडे रिलिज : सन्तोषको ‘चित्रा’ र रक्षाको ‘पर्खि बसे तिमीलाई’

काठमाडौं : शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सन्तोष अधिकारी अभिनित फिल्म ‘चित्रा’ र रक्षा बुढाथोकीको पर्खि बसे तिमीलाई’ रिलिज भएका हुन्। फिल्म ‘चित्रा’मा सन्तोषका अलवा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश…

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा…

राधाकृष्ण मन्दिर शान्ति आश्रमको ३१ औं साधारणसभा सम्पन्न

पोखरा / पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गरे ।…

रोटरी क्लव अफ पोखरा फिस्टेलले गर्यो पैयुँ हुवासमा ३ दिने आँखा शिविर

पोखरा । रोटरी क्लव अफ पोखरा फिस्टेलले पर्वत जिल्लाको पैयुँ गाउँपालिका हुवासमा तीन दिने आँखा शिविर सम्पन्न गरेको छ । पौष २३ देखि २५ गतेसम्म भएको आँखा शिविरमा १ हजार ५१ जनाले उपचार गराएका छन् । जसमध्ये ४० जनाको अप्रेशन गरिएको छ । पैयुँ…

नेपाल शिक्षक संघका देशैभरका जिल्ला अध्यक्षहरु ल्वाङमा भेला हुँदै

पोखरा । नेपाल शिक्षक संघका देशैभरका जिल्ला अध्यक्षहरु कास्कीकोे पर्यटकीय गाउँ ल्याङमा भेला हुँदैछन् । नेपाल शिक्षक संघ संघीय कार्यसमिति र देशभरका ७७ जिल्लाका जिल्ला अध्यक्षहरुबीचको संयुक्त बैठक एवम् प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि…

पोखरामा कन्दरा लाइभ कन्सर्ट आज, साँझ ५ बजे सुरु

पोखरा । पोखरामा कन्दरा लाइभ कन्सर्ट आज हुँदैछ । पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट साँझ ५ बजे सुरु हुनेछ । दिउँसो ३ बजे नै गेट खुल्ला गरिनेछ । पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट हुने भएको हो । ‘पहिला…

गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुनेछ : धनराज आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुने बताएका छन् । पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवार…

आज मिति २०८० साल पुस २७ गते शुक्रवार भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस २७ गते | शुक्रवार १२ जनवरी २०२४। पाैष शुक्लपक्ष प्रतिपदा तिथि, १६ः२२ बजेपछि द्वितीया। उत्तराषाढा नक्षत्र, १७ः३८ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले चर्चित…

अमेरिकालाई कर्मथलो बनाउदै आएकी पूजा चन्द दुई दशकपछि फिल्ममा कमब्याक गर्दै

काठमाडौं : नेपाली फिल्म नगरीमा कुनै समयकी एकछत्र राज गरेकी अभिनेत्री हुन् पूजा चन्द । उनी विगत १९ वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउनदै आएकी छन् । अब भने उनी नेपाली फिल्ममा पुनरागमन गर्ने सोचमा रहेकी छन्। झण्डै दुई दशक नेपाली फिल्मबाट दुरी…