सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

सिमरन परियारले ल्याइन बाबा

काठमाडौं : आमाशी उर्वन राई को शब्द तथा संगीतमा सुमधुर स्वरकी धनी सिमरन परियारको आवाज रहेको ‘बाबा’ बोलको गीत सार्वजनिक भएको छ । अमेरिकालाई आफ्नो कर्मथलो बनाउँदै आएकी आमाशीले बुबाप्रति समर्पित गरेर स्रोतामाझ गीत लिएर आएकी हुन्। यस गीतको…

अमेरिकामा खिचिएको बलेको म्युजिक भिडियो रिलिज

काठमाडौँ  : आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ । गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी…

भारतसँग भएको सहमति मुलुकको हितमा छ: ऊर्जामन्त्री बस्नेत

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताएका छन् । सिहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार…

एसईई खारेज नगर्न परीक्षा बोर्डको सुझाव

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा {एसईई} खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज गर्न नहुने सुझाव दिएका…

दलीय व्यवस्थाभन्दा निरंकुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन : माधव नेपाल

कैलाली / नेकपा {एकीकृत समाजवादी}का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकदलीय व्यवस्था कदापी राम्रो नहुने दाबी गरेका छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले गणतन्त्रका…

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय…

संक्रमणकालीन विधेयकमा सहमति नभए प्रक्रियामा गएर टुंगोमा पुर्‍याउनुपर्छः मन्त्री गुरुङ

काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा समितिबाटै टुंग्याउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सकेसम्म सहमतिमै टुंग्याउने…

क्यानद्वारा सन्दीप लामिछानेलाई सबै प्रकारका क्रिकेट खेल गतिबिधिबाट निलम्बन

काठमाडौं / नेपाल क्रिकेट संघ {क्यान}ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते दोषी…

पोखरामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले सम्बोधन…

पोखरा / राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज 'पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती' पोखरामा विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको…

एटलेटिकोलाई हराउँदै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा

काठमाडौं / रियल म्याड्रिड स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले ३-३ गोल गरेपछि…