सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार…

अभियानमा नखट्नेलाई कारबाही गर्ने माओवादीको तयारी

काठमाडौँ / नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा नखट्ने नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो जानकारी दिएका…

बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा.पुन

तनहुँ / राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस…

विकासको लागि बलियो सरकार चाहिन्छ भन्ने जनताले बुझ्न लागेका छन्ः महेश बस्नेत

काठमाडौं / नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले गठबन्धन सरकार बनेपछि विकास निर्माणका काम पछाडि परेका जनाएका छन्। अरनिको राजमार्गको आदर्श चोकबाट सिपाडोल सूर्यविनायक नगरपालिका– ८ वडा कार्यालय हुँदै दोर्लाङ्ग…

संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छः सांसद लीलादेवी लिम्बू

काठमाडौं / संसदमा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो। प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो। यस्ता काममा केही समय बढी खेर…

कर्णप्रिय स्वरसंगै गुञ्जियो पोखरामा ‘कन्दरा’

प्रभु अधिकारी, पोखरा कर्णप्रिय स्वरसंगै करिब २० वर्षपछि गृहनगरी पोखरामा चर्चित व्याण्ड कन्दराले गहकिलो सांगीतिक प्रस्तुति प्रस्तुत गरेको छ । पहिला घरदेश अनि परदेश भन्ने सन्देशसहितको कन्सर्टमा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले चलेका र…

त्रिभुवन विश्वविद्यालय कि विमानस्थल ?

सम्पादकीय / मुलुकका विश्वविद्यालयहरू विरामी छन् । वेथितिको भाइरसले आक्रान्त छन् । अस्तव्यस्तपन यसका ज्वलन्त उदाहरण हुन् । विश्वविद्यालय खोल्ने होड नै चलेको छ । मन्त्रालय, प्रदेश सरकार, स्थानीय तहसम्मले विश्वविद्यालय खोल्न अभियान नै चलाएका…

‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ?’

पोखरा / पोखराको पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहको सालिक राखिनुपर्ने अडान एकथरी पोखरेलीको छ । अर्को एउटा पक्ष त्यहाँ सहिद लखन थापाकै सालिक यथावत हुनुपर्ने पक्षमा छ । पृथ्वीनारायण शाह वा लखन थापा कसको सालिक राख्ने भन्नेमा पोखरा…

अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर

दाङ / पुर्व-पश्चिमी राजमार्गअन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको जिल्ला…

ज्ञान र धैर्यताको शक्तिले सफलता हासिल गर्न सकिन्छ: उत्प्रेरक डा. कटवाल

पोखरा / फिस्टेल नर्सिङ क्याम्पसले प्रविनता प्रमाण पत्र तह नर्सिङ अध्ययनका लागि भर्ना भएका विद्यार्थी, अभिभावकलाई स्वागत तथा “धैर्यताको शक्ति” विषयक उत्प्रेरणामूलक कार्यक्रम आज पोखरामा सम्पन्न गरेको छ । सकेसम्म यही देशमा पढेर, बसेर विदेशको…