सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

सुनचाँदीको भाउ आज स्थिर

काठमाडौँ/ सुनचाँदीको भाउ आज यथावत् रहेको छ । हिजो तोलामा १३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटबढ भएको छैन ।…

पोखरामा तीन दिने कृषि यान्त्रीकरण एक्सपो सुरु

पोखरा/ पोखरामा तीन दिने कृषि यान्त्रीकरण एक्सपो आजदेखि सुरु भएको छ । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रादेश अन्तर्गत कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको हो । गण्डकी…

राष्ट्रपति पौडेल तनहुँमा

दमौली/ राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु…

हिउँदमा पनि नारायणी लिफ्टद्वारा पानी छाडियो

भरतपुर/ चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो । लिफ्टका चारबाट पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको…

भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन्। राज्य तथा सुशाषन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री दाहालले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गरिने जानकारी दिएका…

म्याग्दीका किसान परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित

म्याग्दी / म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २…

यस्ताे छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ,…

भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन

काठमाडौं / भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। दुईदिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गरेका हुन । उनी आजै स्वदेश फर्कदैछन्। हिजो साँझ ६ः१५ मा सोल्टी होटलमा…

‘जालहारी’ लिएर आइन गीतकार कल्पना आङ्बुहाङ

काठमाडौं : गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार कपनस्थित नेपाल चलचित्र विकास बोर्डमा गीतको भिडियो सहित सार्वजनिक गरिएको हो। आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक…

मानविकी तथा सामाजिक शास्त्र संकायमा पीएचडीको भर्ना आवेदन खुला

काठमाडौँ/ त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यावारिधिका लागि भर्ना खुलेको छ । डिन कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पुरा माधे सत्रबाट अध्यायन गर्न चाहनेका…