सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिकः दयाहाङ र अर्पण आमने सामने, मिरुना र दया प्रेममा

काठमाडौँ  : अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा…

काठमाडौँ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो

काठमाडौँ/ काठमाडौँ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम…

पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढ्यो

विराटनगर/ ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष…

दुई निर्माण कम्पनीको ठेक्का तोडियो, कालो सूचीमा राख्ने तयारी

काठमाडौँ/ सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले ठेक्का तोडेको जनाएको हो । श्री देव निर्माण एण्ड सप्लायर्स…

पाँच गाउँमा विद्युत सेवा विस्तार

दमौली/ तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी…

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

काठमाडौँ/ सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । आज निकालिएको सूचनामा आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने उल्लेख छ । माग गरिएकामध्ये ९९ जना…

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौँ/ खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज…

आज मिति २०८० साल पुस २० गते  शुक्रवार भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस २० गते  शुक्रवार ५ जनवरी २०२४। पौष कृष्णपक्ष नवमी तिथि, २०ः०४ बजेपछि दशमी। चित्रा नक्षत्र, १७ः०१ बजेपछि स्वाती। चन्द्रराशि तुला। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले…

चित्राका निर्देशक लामिछाने भन्छन्,‘ फिल्म आफैंमा कला हो,म विभाजन गर्न चाहन्नँ’

काठमाडौं : फिल्म ‘धौली’,‘पञ्चेबाजा’ लगायत फिल्म निर्देशन गरेका घनश्याम लामिछानेको पछिल्लो फिल्म ‘चित्रा’ प्रदर्शनको तयारीमा रहेको छ। यहि २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’को बिहिबार काठमाडौंमा प्रेसमिट राखिएको थियो। जसमा निर्देशक…

‘हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर वाचा गरेका छौँ : अभिनेत्री अनु शाह

काठमाडौं : एक समय नेपाली फिल्म क्षेत्रमा राज गरेका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीच फेरि विवाहको चर्चा चल्न थालेको छ। झन्डै एक दशक प्रेम सम्बन्धमा रहेका सविन र अनुले अब भने लगन कस्न लागेका हुन्। २०७४ सालमा उनीहरुले अदालतमा…