सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

फिल्म ‘चित्रा’मा सन्तोषको एक्सनको चर्चा

काठमाडौं : घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को चर्चा सुरु हुन थालिसकेको छ । बुधबार फिल्म ‘चित्रा’को एक्सन केन्द्रित ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ कौतुहल्ता छाएको देखिन्छ। यही पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको २ मिनेट ४८…

चार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं / नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार,…

फिल्म ‘बेहुली फ्रम मेघौली’को निर्माणमा जुटिन् स्वस्तिमा

काठमाडौं : फिल्म ‘दिमाग खराब’को सफलतापछि अभिनेत्री स्वस्तिमा खड्का अर्को फिल्मको तयारीमा जुटेकी छन् । उनी आफैले लगानी गर्ने फिल्म ‘बेहुली फ्रम मेघौली’को तयारीमा जुटेकी हुन्। यो फिल्मको शीर्ष भुमिकामा स्वस्तिमा खड्का आफै हुनेछिन्। उनको…

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं / नेपाल क्रिकेट संघ क्यानले सन २०२४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले बिहिबार किर्तिपुरस्थित टियु मैदान परिसरमा पत्रकार सम्मेलन गर्दै सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितलाई…

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं / नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा…

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्स इच्छुक

पोखरा / पोखराबाट नयिमति अन्तराष्ट्रयि उडान गर्न हमिालय एयर लाइन्स तत्पर देखएिको छ । मंगलवार पोखरा पर्यटन परषिदले राष्ट्रयि सभाका अध्यक्ष गणेश प्रसाद तमिल्सिनिा, हमिालय एयर लाइन्सका अध्यक्ष झाओ एनयोग र पोखराका पर्यटन व्यवसायीका बचि भएको…

पोखरामा शनिबार चङ्गा फेस्टिबल हुने

पोखरा । पोखरामा चङ्गा फेस्टिबल हुने भएको छ । पुस २१ गते शनिबार पोखराको प्रदर्शनी केन्द्रमा चङ्गा फेस्टिबल हुने विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पोखरामा भएका प्रतिभालाई प्रस्फोटन गराउने उद्देश्य स्वरुप कार्यक्रमको…

राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। विदेशमन्त्री एस जयशंकरले बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल(भारत…

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। संयुक्त पदस्थापना कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेलले युवाहरूको नेतृत्व बिकासमा राज्य संवेदनशील हुनुपर्ने…

दैनिकजसो युवाशक्ति विदेश पलायन हुँदैछ, यो प्रवृत्तिले देशको विकास हुँदैन: सांसद भण्डारी

काठमाडौं / नेकपा {एमाले}का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन्। ‘सांसदसँग रासस संवाद’ का क्रममा सोधेको एक प्रश्नको जवाफमा सांसद भण्डारीले…