विमानस्थल भन्सार कार्यालयमा थप चार ‘एक्सरे मेसिन’ जडान
काठमाडौँ /
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले…