सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

यशकुमारको ‘तिमी छौ र त’ म्युजिकल फिल्म रिलिजपछि आलोचना

काठमाडौं : गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन…

‘लुसु’बाट निर्देशनमा डेब्यु गर्दै अभिनेता श्रेष्ठ

काठमाडौं : कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन्। उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ। दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन्। निर्माताले टिमले…

अन्जु पन्तले ल्याइन् ‘अधुरो सपना–२’

काठमाडौं : गायिका अन्जु पन्तको आवाजमा ‘अधुरो सपना २’ रिलिज भएको छ। गीतकार रीमा श्रेष्ठको सिर्जनामा यस गीतको भिडियो रिलिज भएको हो। उनले ‘अधुरो सपना’ चर्चामा आएपछि दोस्रो गीत स्रोतामाझ लिएर आएकी हुन्। तीन दशकदेखि अमेरिकामा बस्दै आएकी रीमा…

दयासँगै ‘रिमै’मा जोडिए सौगात मल्ल

काठमाडौं : अभिनेता सौगात मल्ल ‘रिमै’मा अनुबन्धित भएका छन्। सौगात अनुबन्ध भएसँगै यो फिल्मको मुख्य लाइनअप पूरा भएको छ। फिल्ममा यस मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्। उनीहरु तीनै जनाले फिल्म…

मनास्लु क्षेत्रमा २०२३ मा अहिलेसम्मकै धेरै पर्यटक

गोरखा/ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन। एक वर्षको अवधिमा यस वर्ष नौ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण…

क्रिकेटबाट ज्योति पाण्डेले लिइन् सन्यास

काठमाडौं / नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टि- २० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन् ।…

लुम्बिनीको पर्यटन लयमा फर्कँदै, २०२३ मा आए साढे २ लाख पर्यटक

लुम्बिनी/ कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको…

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन: अर्थमन्त्री

काठमाडौँ/ अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने बताएका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा बुधबार ललितपुरमा…

सिमसार क्षेत्रमा बसाइँ सरेर आउने चरा घटे

कञ्चनपुर/ हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ छ । जलवायु परिवतर्नको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो ।…

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा

काठमाडौँ/ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ । सम्मेलनका लागि यसअघि वैशाख ९ र १० गतेको मिति तोकिएकोमा विभिन्न कारणले गर्दा सरकारले अब १६ र १७ गते गर्ने भएको हो । सम्मेलनको संशोधित…