सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो

काठमाडौं / एक सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन्। राप्रपा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर…

सन् २०२३ मा विश्व खेलकुद : चर्चित १४ घटना

विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो। विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए। वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा…

प्रविधिमैत्री बन्दै पृथ्वी राजमार्ग बस संचालक कम्पनी, यात्रुले अनलाइन टिकट काट्न सक्ने

सन्तोष बस्याल पोखरा । पृथ्वी राजमार्ग बस संचालक समिति प्रविधिमैत्री बन्दैछ । अघिपछि बस काउन्टरमा लाइन लगाएर टिकट काट्नुपर्ने झंझटबाट यात्रुले मुक्ति पाउने भएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत यातायात क्षेत्रमा…

क्यान्सरबाट बच्न चाहनु हुन्छ ? दिनहुँ ३० मिनेट हिँड्नुस्

पोखरा / क्यान्सरको ठुलो कारण हाम्रो अस्वस्थ जीवनशैली हो । शारीरिक व्यायाम र परिश्रम पर्ने काम कम गर्ने अनि एकै ठाउँमा घण्टौँ बसिरहने बाध्यता वा बानी, जङ्क फुडको अत्यधिक सेवन आदिले गर्दा हाम्रो स्वास्थ्यमा अनेकौँ समस्या थपिन थालेको छ ।…

शेयर बजार झन्डै २८ अङ्कले बढ्यो

काठमाडौँ/ लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी…

छोरेपाटन मा.वि.को ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम सहित विद्यालय…

जिल्ला समन्वय समितिको ९ सय २५ दरबन्दी स्वीकृत

काठमाडौँ/ सरकारले जिल्ला समन्वय समिति (जिसस) को ९ सय २५ दरबन्दीलाई स्वीकृत गर्दै निजामती किताब खानामा दर्ता गरेको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय अधिकारीदेखि सवारी चालकसम्मको दरबन्दी स्वीकृत गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन…

भरतपुर–देवघाट जोड्ने पुल सञ्चालनको तयारी

चितवन/ पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित…

नेपाल भूकम्पको उच्च जोखिममा, पूर्वतयारीमा जुट्न अग्रह

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत्…

भारतीय विदेशमन्त्री जयशंकर बिहिबार नेपाल आउँदै

काठमाडौँ/ भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल आउँदै छन्। नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका छन्। बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। बैठकमा सहभागी हुनका लागि…