सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं / राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौं प्रहरी परिसरको…

सदनमा सांसदको भूमिका गौण भयो, शीर्ष नेता हाबी भएः सांसद घिमिरे

काठमाडौं / गत एक वर्षमा संसद् प्रभावकारी हुन सकेन जहाँ जम्मा एउटा विधेयक पारित भएको छ। तुरुन्त पारित नगरी नहुने संघीय निजामती सेवा र शिक्षा विधेयकजस्ता दर्जनौँ विधेयक राजनीतिक सहमतिको अभावमा संसद्मा विचाराधीन छन्। यस अवधिमा सदनले खेलेको…

रोयल्टी फरफारक गर्न जलविद्युत् आयोजनाहरूलाई निर्देशन

काठमाडौँ/ सरकारले जलविद्युत् आयोजनाहरुलाई बक्यौता रोयल्टी फरफारक गर्न १५ दिनको अल्टिमेटम दिएको छ । विद्युत् विकास विभागले बुधबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९÷८० सम्मको विद्युत् रोयल्टी फरफारक गर्न १५ दिनको समयावधि दिइएको हो । यो…

स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी–दक्षिकाली सडक खण्ड आजदेखि बन्द

मकवानपुर/ हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीको सडक खण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि गाडी आवागमन बन्द गरिएको छ । दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने यस खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम शुरु हुने भएकाले आउँदो चैत ३० गतेसम्म सडक…

नेकपा एमालेका अध्यक्ष ओली र रास्वपाका सभापति लामिछानेबिच बालकोटमा भेट

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन । अध्यक्ष ओली र सभापति…

मुलुकभित्रका पर्यटन गन्तव्य तथा धर्म संस्कृतिको समान विकास एवम उत्थान आवस्यक

काठमाडौँ/ प्रतिनिधिसभाका सांसद प्रभु साहले पर्यटन बोर्डमाथि आक्रोश पोखेका छन । मुलुकको पर्यटन प्रवर्द्धनका खातिर देश–विदेशमा प्रचारप्रसार गर्नका लागि, मुलुकभित्रका पर्यटन गन्तव्य तथा धर्म संस्कृतिको समान विकास एवम उत्थान गर्नका लागि भनेर…

भारतले नेपाललाई टी–२० विश्व कप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने

काठमाडौँ/ भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता…

आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा राणा नियुक्त

काठमाडौँ/ विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन् । परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहिबार राणालाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई…

काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस

काठमाडौँ/ काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । बिहान पौने ६ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री रहेकोमा पौने ९ बजे मापन गर्दा घटेर तीन दशमलव पाँच डिग्रीमा पुगेको मौसम पूर्वानुमान…

लमजुङमा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

काठमाडौँ/ नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटरमा…